المدة الزمنية 24:55

मतदाता फकाउन बाबुरामको ‘चुनावी घरदैलो’

بواسطة Palika Live
32 مشاهدة
0
1
تم نشره في 2021/11/16

जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई विगत ८ दिनदेखि गोरखामा छन् । ‘जनभेटघाट कार्यक्रम’ नाम दिएर कार्तिक २२ गते गोरखा यात्रामा निस्किएका भट्टराईको घरदैलो मुलतः चुनाव लक्षित छ । #gorkha #Gorkhasandesh #baburambhattarai यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ । Embedding to a website is allowed. Thank You. Subscribe us Youtube: /c/GorkhaSandeshnp Like us on Facebook: https://facebook.com/gorkhasandeshnp Follow us on Twitter: https://twitter.com/gorkhasandeshnp Official Website: www.gorkhasandesh.com egorkhasandesh@gmail.com

الفئة

عرض المزيد

تعليقات - 0