कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २१ जनाको मृत्यु, ४ हजार ३९२ मा कोरोना संक्रमण पुष्टि, ३ हजार ५२२ जना निको भए ।
दशैंपछि आन्दोलन गर्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको घोषणा, सरकार कोरोना रोकथाम र नियत्रणका लागि गम्भीर नभएको सभापति देउवाको आरोप ।
काठमाडौंको बुद्धनगरस्थित काठमाडौं मोडल स्कुलविरुद्ध अभिभावहरु आन्दोलित, लकडाउनका बेला चर्को शुल्क लिएको गुनासो ।
विश्वभरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ लाख ४ हजार नाघ्यो, ३ करोड ९२ लाख ६२ हजार बढी संक्रमित ।
आईपीएलमा किंग्स इलेभेन पञ्जावको दोस्रो जित, बैंग्लोर ८ विकेटले पराजित, आज मुम्मई इन्डियन्स र कोलकाता नाइट राइडर्स भिड्ने ।
सगरमाथा प्राइम समाचार !! ३० असोज २०७७ !! Sagarmatha Prime News
#SagarmathaPrimeNews #SagarmathaTV
Please Subscribe our YouTube channel: /sagarmathatvnepal
For latest News please visit : http://sagarmatha.tv/
Like us on Facebook: https://www.facebook.com/stvnepal