المدة الزمنية 25:39

Sarangi Sanga Rejina Pariyar | Hemanta Kanchha Rasaily | S01 Episode 6 | | 2078/3/18 सारङ्गी संग | |

139 934 مشاهدة
0
3.7 K
تم نشره في 2021/07/02

Watch Sarangi Sanga Episode 1| Nepali Talk Show | Hemanta Kanchha Rasaily 2078 -------------------------------------------- Contact : Hemanta Kanchha Rasaily +977 - 9849008725 #SarangiSanga #HemantaKanchhaRasaily #RejinaPariyar Program - Sarangi Sanga सारङ्गी संग Guest - Rejina Pariyar Created By Hemanta Kanchha Rasaily Producer Sapana Rasaily Avishekh Rasaily Director / Host Hemanta Kanchha Rasaily Director Of Photography / Online Editor Miraj Aryal MUA Mina Kauchha Narration Sarmila Aryal Camera Persons Miraj Aryal Deepak BTL Sound Engineer Rubin Magar Recordist Bikram Kauchha Kamal Kauchha Audio Mixing Bikram Kauchha ( Manjari Studio ) Recording Studio Studio Sarangi Promo Mixing Kumar Rana ( Maruni Studio ) Musician Bharat Budathoki ( Madal ) Anil Magar ( Madal ) Sanjeev Mainali ( Flute ) Hemanta Kanchha Rasaily ( Sarangi ) Blessing Narayan Rayamajhi Special Thanks Kiran Mainali ( Sound ) Kiran Kandel ( Pragya Studio ) Aakash "Guru" Rasaily UAE Ramkrishna Rasaily UAE Indra Patel UAE Kajiman Budathoki UAE Prakash Kharel ( Music Nepal ) Narendra Rasaily Nabin Baniya Chuman Kauchha Magar ( Manjari ) Chandra Bohora All Rasaily Family ( Chiuribot Mattha Dada ) Myagdi सम्झन चाहन्छु लोक दोहोरी प्रतिस्ठान अग्रज / अनुज / सै साथी गायक, गायिका , बाध्यबादक,एरेन्जर,सङ्गीत्कार, रचनाकार मिडिया कर्मी, टि भि, रेडियो अन लाइन पत्र पत्रीका Social links:- YouTube:- /channel/UCgFk ... Facebook:- https://www.facebook.com/Hemanta-Kanc ... © Hemanta Kanchha Rasaily, 2020 यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । ( Embedding to a website is allowed )

الفئة

عرض المزيد

تعليقات - 326
  • @
    @HemantaKanchhaRasaily3 years ago सारङ्गी सङ्ग भाग ६ मा मीठो आवाज कि धनी रेजिना परियार सङ्ग मन परे हामिलाइ लाइक कमेन्ट सेयर सब्स्क्राइब गर्न नभुल्दिनु होला है 62
  • @
    @MousamGurungOfficial3 years ago आहा रेजिना बहिनी मिठो गाउनु भयो ❤️❤️❤️ 45
  • @
    @susanpariyar39833 years ago रेजिना दिदि लाई फेरि सुन्न चाहाने हाजिर हौ। म पोल्याण्ड बाट, अनि तपाई? ? 36
  • @
    @parveenpariyar3623 years ago आहा कति मिठो आबज अनि उस्तै सारङ्गी धुन सधै सुनी रहन पाउ 2
  • @
    @amitpariyar77913 years ago रेजिना दिदी प्रर्ती हार्दिक नमन गर्दछु । गित र गायकि जति सुनेपनी आत्मा नै भरियन । रेजिना दिदी आफैमा सुनको मुर्ती हो। हेमन्त जि म त हजुर को नियमीत दर्शक हु सारङी सन्सार साच्चै सन्सारमय छ।सम्पुर्ण लाई नमन। 1
  • @
    @sarojrasaili58583 years ago कति राम्रो सोर धेरै धेरै धन्देबात सारङ्गी सग परिवाए लाई l 3
  • @
    @NitaPunMagarsinger3 years ago बिहानिको असारे झरी सङ्गै रेजिना परियारको सुरिलो आवाजमा मिठा,मिठा लोकगितहरु सुन्दा आनन्द आयो बधाई तथा अझै शुभकामना 🙏🙏🙏 11
  • @
    @durgapunmagar49163 years ago लाखौ परर्देशि नेपालि हरु को मन मा बिझाउने गीत धेरै राम्रो लागियो 7
  • @
    @devghimire21913 years ago सारंगी सङको लोकप्रिय कार्यक्रम मेरो मन पर्ने हो धन्येबाद छ हेमान्त ज्यु सफल्तकाे शुभकामना 6
  • @
    @omchhinalmusician40703 years ago बर्स पर्खेर ,,,एकल आवाजमा पनि उत्तिकै कर्णप्रिय आवाजमा न्याय दिएर गाउनु भएको छ सफलताको शुभकामना सम्पूर्ण टिम लाई 11
  • @
    @user-fp2iw2jw4m2 years ago 🙏🙏🙏आहा कति मर्म स्पर्सी गित साथै उस्तै साराङ्गी को धुन सम्पुर्ण बाध्य बाधक ज्यु हरुमा उच्च सम्मान सहित सफलताको हार्दिक शुभकामना छ ।साराङ्गी सङ्ग को कार्यक्रम अति नै मन पर्छ ।
  • @
    @manjutamang63363 years ago सरै मिठो सरङि दुन सगै मिठो गीत कस्तो मनै अनन्दित हुनि🙏🙏💝💝💝💝💝 7
  • @
    @kishorkhatriofficial7663 years ago नमस्कार म कलाकार किशोर खत्री रेजिना दिदी लाई प्रत्यक्ष त भेटेको चिनेको छैन तर आज सारङ्गी संघ हेमन्त दाइ संघ देख्दा सारै खुसी अनि दिदिको आवाज ले अत्यन्तै मन छोयो मिल्यो भने एउटा गित मा दिदी संघ सहकार्य गर्नेछु । 8
  • @
    @kamalakamala76823 years ago मिठो आवाज कि धनी दिदि रेजिना लाई सम्मान छ 1
  • @
    @taraaryal83133 years ago दिन्मा पचास पटक सुन्ने गित ड्युटी जादा आउदा एहि धुन बज्छ मेरो मोबाइल मा आजा गाइका लाई देख्न पाइयोस् धन्यवाद सारङ्गी सन्सार लाई ! 1
  • @
    @srikrishna33163 years ago नमस्कार म श्रीकृष्ण आचार्य !घर म्याग्दी पुर्णगाउँ!हाल बहराइन बाट हेर्दै छु! 8
  • @
    @remantamu9843 years ago सर्ब प्रथम हेमन्त कान्छा रसाइली दादा लाई नमन नमस्कार दादा को सारङ्गी रेटाइ ले सबै नेपाली को मन मुटु रेटिन्छ 🎻🎻🎻😍😍❤️❤️आहा निकै मीठो दिजु यो गीत हरेको नेपाली को मन मुटु मा बस्न सफल गीत आज फेरि सुन्न पाउँदा निकै भाबुक भय म मुटु रेटिन्छ दिजु को मीठो आवाज म यो गीत सुन्दा बधाई छ दिजु अझै धेरै सफलताको शुभकामना दिजु😍😍😍❤️❤️❤️🙏🙏 ...
  • @
    @startamu30983 years ago असाध्यै मिठो स्वर मन् छोयो। भगवान आशिर्बाद 7
  • @
    @premghatane92072 years ago अहा! कति शालीन मीठो बोली रेजिना सिस को, स्वर त्यस्तै मिठो, यो बसाइ को प्रंबन्ध र अबसर लागि प्यारो भाइ हेमन्त कान्छा रसाइली प्रती ननम कृतज्ञ र आभार
  • @
    @jhonkajighatane5413 years ago यति राम्रो आवाजकि धनी कांहां हुनुहुन्त्यो होला।सरैइ मन पार्‍यो ।
  • @
    @vimalvimal92423 years ago आहा कति मीठो आबाज अनि साथमा सारङगि को धुन धेरै मीठो अनि आनन्द लाग्यो ।🙏🙏🙏❤️❤️ 4
  • @
    @bishalrai7973 years ago गीत राम्रो छ। साथमा हेमन्त जी को सारङ्गीको धुनले त मुटु नै रेतिन्छ। 3
  • @
    @deepakshrestha61503 years ago सारै मन पर्ने कार्यक्रम सारङ्गी संघ सधै हेर्नी गर्छु यो कार्यक्रम लाई अलि लम्बाउनु पाय झनै रार्मो हुन्थियो कि हेमन्त सर अझै राम्रो गर्दै जानू होला सफलता को शुभकामना 👏👏👌👌🎤🎤🇳🇵🇳🇵 3
  • @
    @tulnarayan94592 years ago मलाई सार्है मन पर्छ रेजिना जी को स्वर
    ✅✅✅✅✅✅✅✅✅✅✅
  • @
    @Sushmapokhrel003 years ago Aaha sarai mitho voice rejina dd ko ❤🎼🙏 5
  • @
    @kshitizsharma8326last year गज्जब गोरखा जिल्लाकी चेलीलाई सम्मान अनि सांगीतिक नमन साथमा कार्यक्रम संचालक अनि गायक हेमन्त कान्छा ज्यू को सुमधुर सङ्गीत र बोली। लोक गीत भनेको लोकले गाउने गीत हो भनिन्छ, जसको गहिराई हुँदैन, कति मौलिकता छ। लोक गीत सङ्गीत कसलाई मन पर्दैन र, वा क्या मज्जा आयो यों हो नि साथै सुमधुर स्वरकी धनी कोकिल कन्थि आदर्णिय दिदी बिमा कुमारी दुरालाई छिट्टै देख्न पाइयोस्।अकबरी सुनलाई कसी लाउनु पर्दैन;स्रस्टा र सर्जकलाई सम्मान गरौं। जय गीत जय सङ्गीत।।। ...
  • @
    @gyanwalinawaraj68463 years ago बहिनीकाे अावाज निकै राम्रो छ । शब्दमा पनि मिठास अागामी दिनमा पनि बहिनीकाे सुन्दर स्वर सुन्न पाउँ 2
  • @
    @mitrapun68463 years ago सारङ्गी सँग रेजिना दिदीको कति मिठो गीत सुन्न पाइयो राम्रो गाउँनु भाको छ अझै प्रगाति होस दिदीको हाल जापान बात।
  • @
    @prakashrasaili87843 years ago आहा अति मिठो धुन अनि स्वर सफलता को सुभकामना 3
  • @
    @sumithkumar68763 years ago सारङ्गि सङ्ग मलाइ सारै मन पर्ने कार्यक्रम हो 4
  • @
    @KamalKumarBK3 years ago अाहा अाज काे प्रस्तुति पनि निकै उत्कृष्ट रह्याे ।बधाई छ हेमन्त जि । 5
  • @
    @lokpremikhyamshai13183 years ago हामी लोक सङगितलाई माया गर्ने मान्छे सधैं भित्र रोईरहेका हुन्छौ सत्य 😭😭😭 9
  • @
    @debendrapariyar73083 years ago कति मिठा आवाज दिदीको म ओमान बाट हेर्दै छु 4
  • @
    @umeshsunar14733 years ago स्वर पनि निकै राम्रो है,धन्यवाद रेजिना बैनि, 3
  • @
    @harigrg45753 years ago तिमी हामी झरेको अोरालि भन्ने गित कति राम्रो गाउनु भको रेजिना जि ले रुवाउनु भो मलाई पनि 5
  • @
    @rambibash32033 years ago मार्मिक गीत मिठास स्वरप्रति गायक लय मिलाउने सँगीतकार सबैलाई बधाई🙏❤️ 3
  • @
    @chumansinghgc34163 years ago सर्भाधिक लोकप्रिय छ ! समय कम भयो मिल्छ भने अलि लामो बनाउनु पर्यो 5
  • @
    @khadakrokkamagar43203 years ago आखिर यहिहो लोक संस्कृति अनि नेपाली पन तपाईंको गित सुनेर एकता आनन्द आयो अझै अगाडि बद्नुहोस तपाइलाइ लाखौं लाख शुभकामना ॐ 2
  • @
    @indrasunar67463 years ago हजुर अल्लि समय थप्न मिल्दैन जति हेर्यो हेर्न मन लाग्छ........हजुर को गाउले बाग्लुङे 1
  • @
    @narayanjoshi11972 years ago आहा💞 क्या मीठो गीत रेजिना दिदिको हरेक गीतहरु सुन्दा आङ जिरिङ हुन्छ । सुरिलो स्वरको धनी सुनिरहु लाउने उहाँको गीतहरु सधै अमर रहुन ।
  • @
    @ishworsth51007 months ago गोर्खाली हुनुमा गर्व लाग्छ रेजिना दिदि😘😘😘 supop
  • @
    @lilamberthapa55763 years ago हेमन्त सर 🙏म पनि हजुरको प्रोग्राम सारंगी संग नियमित हेर्ने गरेको छु सके सम्म प्रत्येक एपिसोड हेर्ने कोसिस गर्ने छु।रेजिना शिस लाई बधाई तथा शुभकामना 🙏🙏👍️👍️💕💕🇳🇵🇳🇵जय नेपाल ।।। 3
  • @
    @devendrapmvlog66733 years ago मेरो अति मन पर्ने स्वर र सारङ्गी को राजा हेमन्त दाजु को यो कार्यक्रम र गित हेर्दा सुन्दा समय बितेको पत्तो पाइन्न अझै उत्तर उत्तर प्रगतिको कामना हेमन्त दाजु 3
  • @
    @ligliggorkhahd84953 years ago एकदम राम्रो छ हजुर हार्दिक नमन 🙏 हरिदेबी कोइराला दिदी कहाँ हुनुहुन्छ एकफेरा उहाँ लाई पनि लेराम न मित्र 2
  • @
    @prashantpariyar3 years ago आहा कति मिठो गाउनु भयो रेजिना दिदी ले मनै छोयो ❤️❤️❤️ 1
  • @
    @premprayasi29853 years ago Wow supop rejinaa didi lai pahilo palta chine yastai kaljai geet sunaa paiyos aagami basai ma supurna team lai dhanaybaad 3
  • @
    @bishnupariyar47463 years ago म बिष्णु परियार कस्तो खुसीलागो बहिनीको यति मीठो स्वारले, गाएकाे गीत पहिलो पटक मैले सुन्ने माैका पाए प्रगतिको हार्दिक शुभकामना र वधाई छ
  • @
    @mahendrababukanxa98993 years ago रेजिना दिदी काे कति मिठो गित🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹 3
  • @
    @bishnubk66743 years ago कोकिल कन्ठ नै रहेछ दिदि हजुरको आबज| आगमि दिन हजुरको शुभ रहोस् ।सारँगि सँग परिवार लाइ धन्यवाद ............🙏🙏🙏 1
  • @
    @kamalbahadur78613 years ago हेमन्त सरलाई धेरै धेरै धन्यवाद छ हजुरले बजाउँनु भएको सारङ्गीको धुन मलाई धेरै मन पर्छ। अझै अगाडि बढ्दै जानु होला यहि नै छ मेरो शुभकामना। 2
  • @
    @malbsunar12393 years ago सारै मिठो स्वर उसतै गाना धन्यवाद हेमन्त कानछा लाई
  • @
    @devmagar67133 years ago आहा अत्यन्तै मीठो आवाज अनि त्यतिकै मीठो रेजिना भाउजू बधाई एबम शुभकामना हजुर लाइ
  • @
    @user-xr2jb6jl8m3 years ago सम्पुर्ण सरङ्गी सङ को तिम लगाएत आजको अतिथी रेजिना बहिनिमा नमन छ बिशेष त म सारङ्गिको ठूलो शुभ चिन्तक हु र म पनि केही सरङ्गी सिक्दै छु आफै तर तपाइहरु जस्तो सारङ्गि बादक शीत सिक्ने ठूलो धोको छ हाल म साउथ कोरियाबात हेर्दै छु नेपाल नवल परासी सुनवल १ ...
  • @
    @chandraraigainofficial3 years ago एकदमै राम्रो प्रस्तुती बधाई छ रेजिना बहिनी ।
  • @
    @durgadarlami68693 years ago आहा कती मीठो आवाज दीजु को पहीलो चोटी सुन्दै छु दीजु को voice ❤❤❤ 1
  • @
    @thamankayat28653 years ago हेमेन्त जी तपाईको सारंगी बजाई मलाई अति मन पर्छ,तपाईको नियमित दर्शक ल🙏🙏🇦🇪🇦🇪 1
  • @
    @gmsantosh553 years ago Sarai man parne geet ..rejina ...sis ..🥰🥰🥰sadhai bhari yestai geet Sunna paiyos ..miss you ...🌺🌺🥰🥰 1
  • @
    @kirshnanirdosh14473 years ago आहा सुमधुर स्वरमा मीठो साथै मार्मिक गित पस्कनु भयो रेजिना जि हजुरले गाउँनु भएको सबै गित उत्कृष्ट लाग्यो सफलताको धेरै भन्दा धेरै शुभकामना 1
  • @
    @vimkumari64483 years ago सार्है मिठो स्वोर बहिनिको अतिनै मन परो मलाइ
  • @
    @gmsantosh553 years ago Maile 3 otai geet sune Sarai ...man xoyo .rejina ....sis 🌺🌺🥰 Ani loade gareko xu ...sutne Bela sunera mitho nid lagnexa ...🥰🌺🥰he-manta brother ko fan ma ...uhako sarangi Ani geet Sarai man parxa .🥰🥰🥰🌺🙏🙏🙏
  • @
    @rikeshkumarmndr16213 years ago वाहा क्या दमदार स्वर छ प्रगतिको शुभकामना
  • @
    @netrapariyar49823 years ago Hjrko swarko samman gardae safaltako kamana ra sarangi Sanga ko. Karyakram sanchalak hemannta jiulae pani aatmae dekhi samman 1
  • @
    @yambahadur18903 years ago कति मीठो गित ! सुनिराखु जस्तो लाग्यो !
  • @
    @sentisundar4863 years ago आहा क्यै मिठो मौलिक आवाज❤️❤️
    लव योर भ्वाईस दिदी🙏❤️
    1
  • @
    @OppoF-no6wq3 years ago साच्चिकै बिगत सम्झिदा आँखा भरी आँसु आउँछ रेजिना परियार दिदी को आवाज सुनेर एकदमै भावुक बनायो सायद अब यस्ता सिर्जना सुन्न नपाईएला भन्न सकिन्न बाँकी जीवन एकदमै शुभ रहोस शुभकामना छ रेजिना दिदी लाई।
  • @
    @susanpariyar39833 years ago रेजिना दि को यो आवाज नसुनेको दिन छैन कसम, दिदि हजुर लाई आजिअब्न यसै सुनिरहु लाग्छ्।
  • @
    @khatrichhetri83710 months ago उत्कृष्ट भाबूक मन छूनेगित बधाई छ धन्यवाद ❤
  • @
    @kamalnirjan3 years ago Mero best song...Jun Geet Rejina Pariyar le gaunu bhaako xa....Sarai mitho laagxa.... yestai Geet Aru pani hajur ko aawaj ma sunna paaiyos....
  • @
    @tilakrasaili45003 years ago असाध्यै मीठो प्रस्तुति उहाँ दिदी को । आहा साह्रै राम्रो कार्यक्रम हेमन्त दाइ । यो बाँसुरी को धुन हाम्रो गाउँ घर को बन जङ्गल मा बजाउन पाए तेहा को चरा चुरुङ्गी पनि कति नाच्ने थिए होलान । तेहा का बन्यजन्तु हरु पनि खुशी हुन्थे होलान । मन मा पनि कति आनन्द मिल्ने थियो होला । निकै मन पर्‍यो बासुरिको धुन साथै हजुर को सारङ्गी रेटाइ वाउ मुटु नै रेतिन्छ बधाई छ सम्पुर्ण टिमलाई ...
  • @
    @KumarRaj-zw9zm3 years ago आँखा रसायो साएद परदेशी भएर होला ।🙏🙏❤️❤️❤️🌹🌹💐💐🔥🔥🔥👌
  • @
    @chopendrabc39433 years ago कठ्ठै बराई कैले हाेल याे ठाउमा गयर मैलेनी गहुनी बधाई छ सबै टिमलाई
  • @
    @uttamkhatri85963 years ago निकै मीठो आबाज बरै उतम केसि हाल UAE बाट
  • @
    @gorkhalibabu82253 years ago वा वा रेजिना बैनी बधाइ छ सब को मन मुटु मा बस्नु सफल हुनु ल
  • @
    @tulnarayan94593 years ago मीठो अवाज रेजिना दिदीको wawawa
    👌👌👌👌👌👌👌👌👌👌👌
  • @
    @sabitripariyar94323 years ago आहा! नमस्कार दिजु अनि दाइ दुबै जनालाइ , बधाई तथा सफलताको सुभकामना प्यारी दिजु रेजिना परियार मिस यु😍😍😍😍😍😍 3
  • @
    @Krishnakunwar2223 years ago अति मिठो गित गाउनु भयो !! हेमन्त भाइले बजायको साराङ्गीले मनै छुन्छ !!♥️♥️🥀🥀🌺🌺🌹🌹 1
  • @
    @ramkrishnaj.p18183 years ago बदाइ छ मामा जि राम्रो गर्दै जानू होला प्रतेक यपिसोद नछुताइ हेर्दै आको छु सबै राम्रो छ समय अलि छोतो भयो कि मामा जि 🙏🙏🙏🙏
  • @
    @mitabhujel52073 years ago मीठो अ।वज को खानि रेजिना जि शुभ काँमना छ है💐👌♥️👌♥️👌♥️👌♥️👌♥️👌♥️👌♥️
  • @
    @birajpariyer22683 years ago Dherai ramro parastuti didi best oflock 1
  • @
    @chandanbohora84983 years ago उहाको उन्ति को कामान गरे को छु मेरो मिल्नी हित्को साथि हेमन्त सर लाई धनेबात 1
  • @
    @narchhantyal91163 years ago हेमन्त भाइ समय बधाउन मिल्छ भने एक दुई गित धेरै गएमा कसो होला र रेजिना बैनी लगायत साराङ्गी सङ युनित लाई धन्नेबाद 3
  • @
    @jhonkajighatane5413 years ago कति राम्रो आवज अनि स्वोर बैनीको ।हेमन्त जि को त के कुरा गर्नु बर्णन गरेर गर्न सकिन्न जस्तो लाग्छ ।
  • @
    @indrasinjali8203 years ago हाम्रो बिष्णु खत्री दाइलाइ पनि ल्याउनु पर्यो हेमन्तजी। 2
  • @
    @susanpariyar39833 years ago Finally my wait is over now.. my best female singer 👩‍🎤 my dear sis Regina and her soothing voice make me crazy always thank u hemanta g for this wonderful program and best episode ever,,, love u sis 3
  • @
    @user-jh4xz9tq4y3 years ago यो गित धेरै सुनिन्थयो बल्ल अाज गाईका लाई पनि हेर्न पाईयो यो सारङ्गि सङ्ग मा नचिने का कलाकार हेर्न पाईन्छ 1
  • @
    @harishbohara54133 years ago 4sal vyo saudi Arabia ma aaj yo geet le malai sarai ruwayo aatinai marmik geet Nepal 🇳🇵parkine man garyo ghar ko yad aayo😭😭😭😭😭😭😭