المدة الزمنية 5:31

नेपालको भुमी सिक्किम र दार्जेलिङ फर्काउन अन्तरराष्ट्रिय अदालत

بواسطة Subin Pailk
363 685 مشاهدة
0
7.1 K
تم نشره في 2016/11/17

नेपालले बेलायतसँग सुगौली सन्धि गरेको थियो । बेलायतले १९४७ अगस्ट १५ मा इन्डिया नामक देश स्थापना गरेर फिर्ता भइसकेको छ । इन्डिया स्वतन्त्र भइसकेपछि नेपालको भू–भाग पनि स्वतन्त्र हुनुपर्ने हो तर सुगौली सन्धिपछि गुमेको जमिन नेपालले फिर्ता पाएन । गुमेको जमिन नेपालले फिर्ता पाउनुपर्छ भन्नु नै ग्रेटर नेपाल अर्थात ब्रीहत नेपाल हो सुगौली सन्धि हुनुअघि नेपालको सिमाना पूर्वमा टिस्टादेखि पश्चिममा सतलजसम्म थियो । त्यतिबेला नेपालको क्षेत्रफल २ लाख ४ हजार ९ सय १७ वर्गकिलोमिटर थियो । सुगौली सन्धिपछि नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्गकिलोमिटरमा खुम्चियो । त्यसमध्ये फेरी सीमांकनको नाममा १ हजार वर्गकिलोमिटर घटिसकेको छ ।

الفئة

عرض المزيد

تعليقات - 742