Kantipur Samachar | कान्तिपुर समाचार, १४ फागुन २०७८
आजको मुख्य समाचार -
* एमसीसीबारे कांग्रेस र एमालेबीच आज भएको छलफल पनि निष्कर्षविहीन/ सहमति खोज्न माओवादी र समाजवादी लचक/ कांग्रेस भने लाभ हानीको जोड घटाउमा ।
* कोरोना महामारीमा दिने भनिएको राहतमा पहुँचवालाहरुकै हालिमुहाली/ झण्डै सात लाख व्यवसायीलाई ४ अर्ब ८८ करोडको छुट/ विपन्नले भने छुट्याइएको रकमसमेत पाएनन् ।
* तुलसीपुर उपमहानगरपालिकाको पाँच वर्षे कार्यकालमा जनअपेक्षा अनुसारको कामै भएन/ विकास र समृद्धिको वाचा गफमै सीमित ।
* युक्रेनको राजधानी किएभमा रुसी र युक्रेनी सेनाबीच भिडन्त जारी/ ३ बालबालिकासहित १ सय ९८ युक्रेनी मारिए/ हजारभन्दा बढि घाइते ।
* मच्छिन्द्र क्लबले लगातार दोस्रो पटक उचाल्यो ए डिभिजन लिगको ट्रफी / त्रिभुवन आर्मी दोस्रो एनआरटी तेस्रो स्थानमा/ मच्छिन्द्रका सुनिल बल बने लिगकै वेष्ट प्लेयर ।
#KantipurSamachar #KantipurNews #News
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : /kantipurtvhd
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/a