المدة الزمنية 28:12

EXCLUSIVE माईतिघरमा GYANENDRA SHAHI माथि आत्म*घाती आक्र*मण प्रयास असफल .

102 258 مشاهدة
0
4.2 K
تم نشره في 2020/01/18

#GyanendraShahi#Mcc_Birodh_Maitighar भष्ट्राचार बिरोधी अभियन्ता ज्ञानेन्द्र शाहीमाथि कार्यक्रम स्थलमै आगो लगाउने प्रयास भएको छ । आफुलाई सर्लाहीबाट आएको बताउने एक युवाले माइतिघरमा भएको कार्यक्रममा केही बोल्छु भन्दै माईक समाएर ओली प्रचण्डलाई जथाभावी गाली गर्दै ज्याकेटमा लुकाएर ल्याएको पेट्रोल निकालेर ज्ञानेन्द्र शाहीको शरिर माथि खन्याएका थिए । संयोगबस उनले खल्तीमा भएको लाईटर बाल्न नपाउँदा शाही बचेका हुन् । त्यस लगत्तै उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यस पछि भएको कार्यक्रममा बोल्दै शाहीले आफ्ना सामान्य फेसबुक लाईभ समेत अमेरिकाले बन्द गर्न लागेको भन्दै राजदुत देखि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सम्मलाई चुनौती दिएका थिए । सोही भिडियो हामीले यहाँ समेटेकाछौ । © Nepalpukar.com 2020 ------------------------------------------------ Social links:- Facebook:- https://www.facebook.com/Youth-Aroma-681233942051822/ Producer : Prakash Chandra Dahal 9851083017 Cameraperson : Ramesh Pariyar. Twitter: https://twitter.com/prakashcd1 Website: https://www.nepalpukar.com Unauthorized downloading and uploading on YouTube channel is Strictly Prohibited And will attract punitive measures from Youth Aroma Pvt. Ltd.. Embedding to a website is allowed.

الفئة

عرض المزيد

تعليقات - 355