المدة الزمنية 3:59

नेकपा विवाद गम्भीर मोडमा

بواسطة Kantipur TV HD
9 852 مشاهدة
0
183
تم نشره في 2020/07/29

पद्धतिभन्दा पदको हानथापमा फसेको नेकपाको विवादले गम्भीर मोड लिएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको सहमति र उपस्थितिबिनै अर्का अध्यक्ष पुष्पकमल दाहालले आज स्थायी समिति बैठक बसालेपछि पार्टी एकता नै संकटमा पुगेको हो । तर ओली पक्षले गुटगत भेला भन्दै बैठकको आधिकारिकता अस्वीकार गरेको छ ।Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : /kantipurtvhd Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/

الفئة

عرض المزيد

تعليقات - 20