المدة الزمنية 8:40

News आजका मुख्य समाचार सुनको मुल्री बिज्ञापन,पल र पुजा बेस्ट मोडल,मुस्कान खातुनको बायोपिक

بواسطة Sapana Online TV
2 619 مشاهدة
0
58
تم نشره في 2022/01/05

ललिता निवास प्रकरणका मुख्य आरोपित शोभाकान्त ढकालसहित पाँचविरुद्ध राजस्व छलीमा पनि साढे दुई अर्बको मुद्दा माओवादी अध्यक्ष दाहाललाई अमेरिकाको बधाई ३३ किलो सुन तस्करी प्रकरण : त्रिवि विमानस्थलबाट गोरेका भाई रमेश उप्रेती पक्राउ ठूलो परिमाणको लागूऔषधसहित १७ जना पक्राउ अमेरिकामा एकै दिन थपिए १० लाख बढी कोरोना संक्रमित मुलुकभर थप ३९३ जनामा कोरोना पुष्टि, २६३ द्वारा स्वास्थ्यलाभ एयर मरिससको विमानको शौचालयभित्र नवजात शिशु फेला, २० वर्षीया महिला पक्राउ दिल्लीमा ओमिक्रोन बढेसँगै गड्डाचौकी नाकामा परीक्षण तीव्र नेपाल भित्रियो अर्को मौसमी प्रणाली, फेरि वर्षा र हिमपातको सम्भावना फ्रान्समा भेटियो कोभिड-१९ को नयाँ भेरियन्ट वर्षाको इन्स्टाग्रामबाट किन हट्यो सञ्जोगसँगको फोटो ? फेरि निर्विवाद अध्यक्ष बनेका प्रचण्डका यी हुन् अबका दुई चुनौती

الفئة

عرض المزيد

تعليقات - 1