المدة الزمنية 2:53:44

प्रतिनिधि सभा अधिवेशन : प्रधानमन्त्रीले विश्वासको मत लिदै | साउन ३ | AP NEWS TIME | AP1HD

بواسطة AP1HD
111 052 مشاهدة
0
1.4 K
تم نشره في 2021/07/18

Presenter: Roshani Kathayat and Nirajan Bhandari अहिलेको मुख्य समाचार:- १. सर्वोच्चको परमादेश अनुसार संसदका दुवै सदनको अधिवेशन सुरु, पहिलो बैठकमै प्रधानमन्त्री देउवाले पाए विश्वासको मत, एमालेका ...सांसदको साथ । संसदको साथ २. नेपाल पक्षका सांसदले देउवाको पक्षमा मत हालेपछि एमाले संस्थापन क्रुद्ध, धर्म संकटमा परेपछि सांसदबाट उपाध्यक्ष रावलको राजीनामा । एमाले कता ! ३. देउवा सरकारद्वारा ‌‌ओली सरकारले गरेका निर्णय उल्ट्याउने क्रम सुरु, ९ राजदूतको नियुक्ति बदर, संबैधानिक परिषद्सम्बन्धी अध्यादेशको खारेजी । सच्याउने क्रम सुरु ४. जसपाको आधिकारिकताबारे निर्वाचन आयोगको इजलासमा सुनुवाई, दुवै पक्षलाई प्रमाण पेस गर्न आदेश, बहुमत देखाउनेलाई नाम र चिन्ह । आधिकारिक को ! र, ५. नयाँ आर्थिक वर्षको पहिलो कारोबारमा शेयर बजारमा उत्साह, परिसूचक नेप्सेमा आज एकैदिन झण्डै १ सय अंकको वृद्धि । शेयरमा उत्साह Subscribe and Press the Bell icon to get all the News Update. ►/c/ap1hdofficial Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Connect with us ►Instagram: https://instagram.com/ap1hdtelevision ►YouTube: /ap1hdofficial ►Twitter: https://twitter.com/AP1TV_Official ► Facebook: https://facebook.com/ap1tv/ ►Website: https://ap1.tv/ ©2021 AP1HD™ #apnewstime #Covid19 #Politics #ap1hdlive #AP1HD #AnnapurnaMediaNetwork

الفئة

عرض المزيد

تعليقات - 58