Created By
John De Mol
Directed by / Project Head
Laxman Paudyal
Executive Producer
Pralhad Singh Mahat
Executive Producer / HOST
Sushil Nepal
Chief Asst. Director
Bishal Bhandari
Director Of Photography
Arjun Tiwari
Music Director
Karan Raj Karki
Post Production Head / Editing Chief
Sohan Manandhar
Sr. Program Producer
Kuber Dangol
Editing Supervisor
Buddha Ratna Maharjan
Editor
Sajan Shahi
Sudep Shrestha
Color Correction
Suprim Parajuli
IT Officer
Sandip Rai
Camera Persons
Jeevan Rijal
Nirajan Karki
Sushil Baniya
Satya Shrestha
Arjun Bista
Buddha Thapa
Uttam Humagain
Sobhakhar Pokharel
Sanjay Luitel
Saroj Giri
Suresh Thapa
Achit Shrestha
Roshan Shrestha
Manoj Poudel
Arun Barun Neupane
Technology Partner
SunBi Technologies Pvt. Ltd.
www.thesunbi.com
Digital Media Partner
Hamro Patro
A Production of ANC.
Follow us @
FB -https://www.facebook.com/TheVoiceofNepal.official
Re-uploading the video from any other channel is strictly prohibited. If found doing so , will be forced to take a legal action against such deeds.
We have no concern regarding embedding videos on many other sites. Keep loving, Keep supporting.
The Voice of Nepal 2018.
@ramprsahadgautam2766منذ 6 سنواتतेजेन्द्र लाई भोट दिने जति यता हाजिर गरम 703
@
@rajeshchhetri7474منذ 6 سنواتधेरै दिन पछी दाइले आँखाबाट आँसु झार्दिनु भयो .. Thank you Daii. 116
@
@premthapa6627منذ 6 سنواتम मात्र हैन होला गीत सुनेर आशु झार्ने. , thankyou voice of nepal for giving the opportunity to such talent and realistic singer. vote for him .. 46
@
@nepalipan7943منذ 6 سنواتउहाँको यो गीतले कस्को चै अँखा रसाएन होला । the voice of nepal को अहिले सम्मकै मन छिने मन रुने गित गाउनु भएको छ दाई तपाईलाई जिताएरै छिड्छौ हामी ३ करोड नेपालीले । 53
@
@som1somwhr701منذ 6 سنواتThis is so original.loved the traditional instrumental music and big respect to you bro. 78
@
@jyotiacademy2022منذ 6 سنواتप्रमोद खरेल दाई लाई शब्द र संगीत का लागि सलाम, तेजेन्द्र दाईको गायनी र जादुमय प्रस्तुति का लागी नतमस्तक भए, समाजको असली चरित्र देखाईदिनुभॊ । 19
@
@sarojsangamoffical3962منذ 6 سنواتयो हो नि गित जुन गितले देशको समसामयिक घटना बोलेको छ 275
@
@jagatg.c4299منذ 6 سنواتयो हो नि त भ्वाईस अफ नेपाल । सलुट छ, गायक, लेखक,बाध्यबाधक तथा सम्पूर्ण टिमलाई । यस्तै कथा अनि व्यथा लाई गितको माध्यमबाट न्याय दिलावस । हाम्रो शुभकामना । 14
@
@sanjiprai7683منذ 6 سنواتThe best performance ever on voice or any reality show in Nepal. Every words give us a goosebumps. Thnk u bro for such a genuine lyrics, music n performance. Keep it up. 66
@
@selbalamaofficial1944منذ 6 سنواتसलाम छ| तेजेन्द्र . vote for Tejendra please 28
@
@arjunkastri8587منذ 6 سنواتone of the best performance in reality show i ever watched 43
@
@user-ov8fn3zq5bمنذ 6 سنواتअसली नेपाली गायक भनेको यो हो नि वाह वाह बयान गर्ने कुनै शब्द छैन । 95
@rajuthapa4834منذ 6 سنواتशब्द नै छैनन म सग हजुर प्रति अाभार व्यक्त गर्न को लागि । सत्य घटनालाई उतारेर अाज जसरी प्रस्तुत गर्नुभयो यसले सारा नेपालीलाई रुवाउन बाध्य बनायो । यो गित मात्रै हैन सन्देश पनि हो सरोकारवाला हरुलाई बलत्कारी का बिरुद्ध कडा भएर उभिनका लागि भने पिडित परिवार का लागि सान्त्वना । जति सक्दो शेयर गरौ अनि भोट पनि तेजेन्द्र जि लाई । ....وسعت27
@
@dipakgiri5323منذ 6 سنواتमन छोयो सलाम छ the Voice of nepal सम्पुर्ण team लाई यो स्टेज ले पनि समाज मा भएका घटना हरुलाइ गित मर्फत चेतना एबम सरकारलाई चुनौती दिने अनि तेजेद्र लाई 10
@
@bhimrajkarki9031منذ 6 سنواتनिर्मला पन्तको हत्यारालाई कारबाही नभएको कारणले पनि होला यो गित सुन्दा आखा बाट आँसु थाम्नै सकिन । यो गितको लागि तेजेन्द्रलाई भोट गर्नैपर्छ है सबैले । 36
@
@bahadurmahat8281منذ 6 سنواتधेरै नै मन छुने गित तेजेन्द्र यो होनि नेपाली पन आँसु नै आयो तेजेन्द्र र तेजेन्द्र को गित मन पराउनु हुने एता हाजिर हुनु होला सलाम छ तेजेन्द्र 202
@
@gaurabkc7904منذ 6 سنواتसारंगी ले गाउनी गीत भनेको येस्तै हो। येस्तो गीत सुन्दा मन मा आनन्द आउँछ। सलुट छ दाज्यु लाई ।।। 7
@
@divashlimbu4909منذ 6 سنواتhuge respect to his performance and pramod kharel for the lyrics. 9
@
@ishorkarki572منذ 6 سنواتगितले मनै छुएर भोट दिने निर्णय गरे तर दुर्भाग्यवश मेरो।बाट भोट हुन सकेन दुखित छु तर पनि तेजेन्द्रको जित पक्का छ 4
@
@ghostrider3979منذ 6 سنواتThanks brother for speak about this case and your songs made me cry 26
@
@kshetrianjan916منذ 4 سنوات2020 ma herne haru koko hunuhunx pramod kharel dai ra tejendra lai salam xa hoi 1
@
@user-bi1cn8xq1uمنذ 6 سنواتआज तेजेन्द्र भाइको गितले कस्को मन छोएन होलार मेरोत आखानै रसायो हो 139
@sudipkarki637منذ 6 سنواتA true and original artist.. Hats off.. Thank you voice of nepal ✌️ 21
@
@Reshamsunuwarمنذ 6 سنواتआँखाबाट आँसु पो आयो त्यसको बाजे ।सत्य अनि मर्मस्पर्शी घटनामा आधारित गीत । समाजमा भईरहेको दुखद घटना । 2
@
@ballpool-qw9soمنذ 3 سنواتआँसु झरे आँखाबाट तिनी आमा बाबा सुनेर कसरी सहन गर्लान अति भावुक बनायो यो गीत ले
@
@LMLama-bo9zfمنذ 4 سنواتतेजेन्द्र स्वंय गायक र संगीतकार ,यस्ता सर्जक साँच्चै हाम्रो समाजको रत्न हुन्। उनीहरुको संरक्षण जरुरी छ।यो नेपाली समाजको जिम्मेवारी हो भन्दा बेठीक नहोला।
@
@BijayaChamlingمنذ 6 سنواتविदेशी मूल अमेरिकामा बस्छु तर जब यस्तो मार्मिक गीत/संगीतबाट देशको अवस्थ बुझिनछ तब सारै आखा रसाएर आउछ । निर्मला बैनीको हत्यारा चिट्टै पत्ता लागोस र फासीको सज्या मिलोस बलात्कारीलाई । तेजेन्द्रा दाजाईंलाई धेरै धन्यवाद । ....وسعت41
@
@vivekisgodمنذ 4 سنواتI accept him as my guru.great voice.. 2
@
@anil-uc8gwمنذ 6 سنواتThis is what you call pure Nepali music . The quality of voice of Nepal is reaching new heights. 7
@
@sujanningleku1231منذ 6 سنواتभोजपुर जिल्लाको तेजेन्द्र गन्दर्भ The voice nepal बाट out भयो भने म voice of nepal हेर्दिन 24
@
@emmarevil3148منذ 6 سنواتThis made me cry so much Such a touching line 17
@
@shomkumarrai7902قبل 4 أشهرयेस्तो कला अनि गला को धनी तेजेन्द्र गन्धर्व ५ साल अगाडी येस्तो बेजोड प्रस्तुति दिने ब्यक्ती आज धरान को गल्ली अनि रोड भेट्न् सकिन्छ ।आजै सम्म त्यही धरातलमा किन सरकार को आँखा पुग्न सकेन ? धरान का मेयर हर्क साम्पाङ्ग अनि १३ का अध्यक्ष नेत्र काफ्ले ले संरक्षण गर्ने प्रतिबद्धता गर्नु भएको छ। ....وسعت
@
@srijanarajisha5663منذ 6 سنواتमैले नि भोट गरे तर यो मार्मिक गित सुनेर धेरै दुख लाग्यो 84
@
@roshankumaryadav2857منذ 6 سنواتमौलिकताले र मार्मिक हृदयविदारक यो गीतले मन मात्र छोएन आखा नै रसाएर आए hatsoff for this performance. Mine vote will go for him. 2
@
@nainagurung7346منذ 6 سنواتwowowowowo यो गीत सुनेर मेरो त आँखा बाट आशु नै आयो मेरो तर्फबाट तेजेन्द्र लाई भोट दिने छु सबै ले हाम्रो लाई भन्दा राम्रो लाई भोट गर्नु हुन्न हार्दिक अनुरोध गर्दछु best of luck all misss u 1
@
@bhupendratam9511منذ 6 سنواتतेजेन्द्र आउट भए पछि भोइस हेर्नू पनि मन लग्नु छोड्यो यहि गित सुनेर आँखा रसाउदै डिउटी बाट आएर सुत्छु ।।।।।।
@
@nirajkhadka8950منذ 6 سنواتह्जुर को गित यौटा मार्मिक छ । नारी प्रतिभयको बेदना र दुख देखानु भएको छ । मन रुहाउने छ नेपाल को समय सन्दर्भ देखाउनु भको छ ह्जुरले 1
@
@Chandraprasadpokhrelمنذ 6 سنواتकलाकार को पिता भन्न खोजें मैले त ,सत्य घटना लाई जस्ताको त्यस्तै गाई दिनुभो सबैको कान मा परोस यो गित , चन्द्र हाल दुबैमा ।।। 3
@
@bharatnepal2590منذ 6 سنواتthe voice of Nepal नेपाल मा आउनु भन्दा अगाडी तेजेद्र जुन सडक मा बसेर यस्तै अरु अन्य गित आफ्नो मिठो आवाज मा सबै लाई सुनाइ रहदा video को तल comment मा कुनै दुई चार ब्यक्ति ले अनावश्यक केही तुत्छ बोलिले प्रहार गरेका थिए comment मार्फत कि हात खुट्टा सग्लै हुने ले के मागेर खाएको होला मेरो सल्लाह सुझाब छ काम गरेर खाउ भन्ने ।यो प्रस्न थियो त्यो video मा comment गर्ने ब्याक्ती को र आज तेजेद्र ले राम्रो उत्तर दिएका छ त्यो ब्याक्ती लाइ म त खुसी छु उहाको गायकि छ्यामता देखेर ।✌ ....وسعت113
@
@lohitayamphu6524منذ 6 سنواتमेरो मन पर्ने गायक प्रमोद खरेल जी हजुरसँग एकदमै अनौठो कला छ जसले चोरेर खोसेर लान सक्दैन यो मिठो मर्मस्पर्सी गीत लेख्नु भएर म झनै फिदा भए बधाई छ हजुर अनि यो गीत लाई मिठो स्वर भर्नु हुने तेजेन्द्र गन्धर्ब जीउ लाई l
@
@anexpaudel94منذ 6 سنواتWow Heart Touching by this song and video wow Thank you so much wow best of luck Bro 7
@
@rupabantawa3060منذ 6 سنواتYo geet ko rachanakar ko hun waha lai mero grand salute chha ra yo geet ekdam man chhune gaunu hune rajendra gandarva lai ni hridaya bata dhanyabad dina chahanxu✊ it is such a heart touching performance
@
@puskart3315منذ 6 سنواتतेजेन्द्र गन्धर्व भाई !! तिमीलाई भगवानले सधैं साथ दिउन र माता सरस्वती दाइना रहुन । आफ्नो गायकीनै दाउमा राखेर तिमीले स्वर्गिय निर्मला बहिनीको आत्मालाई छुने गरी यस्तो गीत पस्कियौकी सुन्ने जती सबैको आँखा रसाए । तिम्रो गीत अनी गायकिलाई करोड सलाम । सानी बहिनी स्वर्गिय निर्मला तिम्रो आत्मालाई अशिम शान्ती मिलोस । भगवान यदी छौ भने अपराधी पत्ता लगाउन सहयोग गर !!! ....وسعت1
@
@Adhikari_MSمنذ 6 سنواتनयाँ झलकमान को उदय भयो सारै मार्मिक आँखै रसायो i fully support him 42
@
@sujanthapa3345منذ 6 سنواتयो गित ले मेरो मन छोयो..धेरै राम्रो आनि धेरै मिठो गित हजुरकाे..धन्यवाद दाजु 1
@
@peacelifepurplepoetry7252منذ 6 سنواتGandarvas– the celestial musicians Heaven has myth that Gandarvas played music while apsaras– the celestial nymphs danced along to entertain the heavenly court. Our forefathers walked up and down the hills of Nepal, village-to-village performing outside, at the doors, gathering grains and clothes offered for their sustenance. They spread news through music before any media influence. They composed folk, sang tales of battles and heroes, they satirized feudalism, cried the dying soldier’s woes. We opened our eyes to the sight of the sarangi, learned and mastered how to carve it. It’s octaves run through our blood and no wonder when we slide the bow across, the four strings surrender and bleed to color the notes of eternal music. We resonate the place we belong to– the rivers, the forests, chirping birds, croaking frogs, buzzing insects, and the dancing butterflies– the natural soundscapes. We mix them with the local stories, accents and the dialects . yes, we sing lively, the lives we encounter on the journey of our own. They say we are untouchables but we touch their hearts Gandarvas or Gainey– we are the wandering arts. _________________________________________________________ [Note: Gandarvas/Gainey are the ethnic musician caste from central hilly region of Nepal. By tradition they make their living by singing and playing Sarangi. sarangi is a folk Nepalese bowed string instrument (somewhat like violin). It is made up of a single piece of light wood called khirro. It consists four strings made up of sheep intestine.The bow was traditionally strung with horse tail-hair.] ....وسعت
@
@narayanshrestha3259منذ 6 سنواتओहो ! कति संवेदनशील विषय उठाउनुभयो। यो हो नि त जिवन्त प्रस्तुती। अाँखै रसायो । dozens of vote for you 3
@
@alexsaud1188منذ 6 سنواتगित सून्दै गर्दा शरिरमा काडा फुलेर आयो 1
@Rabindralamaمنذ 6 سنواتvote him ! comment म मात्र होइन तुरुन्तै भोट नि गरि हालम। मैले त गरि सकियो। 123
@
@HATUWAGADHIONLINEمنذ 6 سنواتसार्है मीठो गित अनि धेरै उत्कृष्ट कला॥ तेजेन्द्र लाई भोट गरौँ 1
@
@sameerraiyoutubechannel5368منذ 6 سنواتवाह !अति नै सुन्दर अनि मार्मिक मन छुने सत्य घटनामा आधारित शब्द संगीत र स्वर। सलाम छ ब्रो। यो होनि त असली कला । plz vote for him guy's
@
@IshwarThapaمنذ 6 سنواتसुशील गर्तौलाले पनि राम्रो गायको छन् तर आजको भोट तेजेन्द्रलाइ, आँसु नै निकाल्दीय च्वा च्वा र चु चु गरेर गित गाउने लाई भन्दा यस्तै गितलाइ प्राथमिकता दिनुपर्छ 23
@
@bikramchaudhary2664منذ 6 سنواتThe real voice. Awesome. Great job.. Heart touching song. 1
@
@sharmilashrestha5513منذ 6 سنواتप्रमोद सर ज्यु र तेजेन्द्र सर ज्यु यस्तै यस्तै समाज परिबर्तन को गीत गायर अगाडी बड्नु हुन अनुरोध गर्दछु ।। हजुरहरुलाइ हामीहरु बाट सक्दो सहयोग गर्दछु ।।। best of luck pramod sar and Tejendra sar.
@
@soipadolma974منذ 6 سنواتpapi haru Lai jhundai deu tudikhel ko majh wow 32
@
@milanrana7690منذ 6 سنواتWe must promote such kind of gandarva Love it 1
@
@yadeevneopaney8109منذ 6 سنواتDefinitely a heart touching song.Respect and love to singer and composer. frm Sikkim 1
@gurungtilakbahadur2860منذ 3 سنوات५० पल्ट सुने मैले याे गित ५० पल्टनई राेए, द भाेईश अफ नेपालले अझै यसता परतिभाहरु छानिछानि लयाउनुहाेला राम्रो छ,all the best after journy.vai tejendra️
@
@deepudarpan8165منذ 6 سنواتWoww.यसलाई पाे कला भन्ने हो । 58
@
@reshamshahi3396منذ 5 سنواتतेजेन्द्रदाई हजुरको यो गितले सबै नेपालीको हृदय छोएको छ ,अाखाँ रसाएको छ ।नेपाली समाजको यथार्थ कथा हो यो। लाखौं लाख धन्यवाद दाई ।
@
@bikramgurung5959منذ 6 سنواتI just want to say thank you the voice of Nepal for bringing this type of social issue songs in show. This is not just a song it is our social issue towards id="hidden18" class="buttons"> girls who are unsave. My tears just fell out when I listen this song. Hats up to Tajendra vai for singing this type of song. Pls vote him. God bless u. ....وسعت1
@
@yamunasunar9905منذ 6 سنواتहामी सबै मिलेर जोगाउनु छ। plz supported for तेजेन्द्र गन्धर्व
@
@anmollama5865منذ 6 سنواتतेजेन्द्र लाई भोट गरौं यो कुरा सबै लाई मेरो अनुरोध छ । राम्रो लाई सम्मान गर्नु सिकाउ है .
@
@rabindratamang1701منذ 6 سنواتएस्तो गीतमा पनि डीसलाइक गर्ने त्यो त पापी अनि आतंककारी हुन 66
@
@milantamangbomjan2918منذ 6 سنواتयो होनित नेपालको अहिलेको बस्तबिक झल्काउने गीत।मेरोत आशुनै आयो।तेजेन्द्र दाइलाइ सलाम छ।
@
@geetabhagbatbyswami9893منذ 6 سنواتThank you brother. You just did a most righteous and bold singing ever. Hats off to your beautiful heart and intelligence. 1
@
@abhisekneemolove1243منذ 6 سنواتM from india .n it feels wow..touched my heart .nepali folk .wow..awsme dude 1
@
@itsmerwbeena7141منذ 6 سنوات1m view pugxa aba sure❤❤sarai ruwayo yo song le 13
@
@milanbasnet2613منذ 6 سنواتतेजेन्द् लाई भोट गरने जति यता ✋✋हाजिर हरै त साथि हो 8
@
@jiwananjan8957منذ 6 سنواتजति पटक सुन्छु मन गरौ बनयो। धेरै नै मर्मिक र समसामयिक प्रस्ङ्ग मा रहेको यो गित लाई मनै देखि सम्मान गर्दछु
@
@garimaoli7006منذ 6 سنواتYou are the real singer bro.. Very touching.. Bring tears in my eyes.. 1
@
@BiwasBhattaraiمنذ 6 سنواتधेरै वर्षअघि गाँउघरमा आउने गाईने दाजुहरुले कतातिरको हो घटना सुनाउनु हुन्थ्यो। आज तेजेन्द्रको प्रस्तुतीले तिनै स्वर्णिम् दिनहरु झल्झली याद आयो। निर्मला बैनीप्रति हार्दिक श्रद्धाञ्जली। यतिका दिनसम्म पिडक पक्राउ नपर्नु, देशकै लज्जाको कुरा। ....وسعت
@
@gharhamrokiratlimbuwan5302منذ 6 سنواتमनै मौन भयो साराङ्गि को धुन अनि तात्तातो घटना आधारित सारङ्गी को धुन संग शब्द स्वोर अत्ति सुन्दर प्रतिभाशाली प्रस्तुति आखाँ नै रसायो मेरो त हजुरको नि 1
@
@kewalpokhrel8282منذ 4 سنواتनिर्मलाको न्यायका लागि आज फेरि यो गीत सुन्दैछु ; निर्मलाको न्यायको लागि यी आवाज अझ बुलन्द हुन जरुरी छ .एक अबोध बालिकाले कहिले पाउछिन न्याय , नेपाल आमालाई मेरो प्रश्न छ ।
@
@bhojanshiva5947منذ 6 سنواتअसाध्य मन छोयो तेजेन्द्र best of luck. । 29
@
@sumanwagle7555منذ 6 سنواتHats off to you dajai may god bless you..what goes around comes around god is there to punish that culprit even if our corrupt govt goes off. 1
@
@samipyapanchkoti7015منذ 6 سنواتसाच्चै नै मन छुने गीत गाउनु भयो दाजुले । यो होनि त गीत भनेको जस्ले समाजको घट्नालाई शब्द बाट बोलेर मन छुने र आँसु झार्दिन्छ ।
@
@hamrodesh1212منذ 6 سنواتVote for the Tejendrra, Voice of Nepal veneko yai ho.
@
@prabinaghartimagar9621منذ 6 سنواتWell done Tejendra , So much Proud of you , Bless you Jay Nepal The voice of nepal ❣️❤️ 1
@
@tulendrabiswakarma9539منذ 5 سنواتAtinai ramro dukha lagdo git gaunu vayo tejendra dai ko git man paraune jati yata like comment garnu hola hai
@
@BishnuPrasadBaralمنذ 6 سنوات1st performance in the voice of nepal; Tears rolled out 1
@
@sujanvk5منذ 6 سنواتसुशील गर्तौला शास्त्रीय गायकीमा अब्बल भए पनि बहुप्रतिभाशाली गायक पक्कै होइनन// उनलाई पप , रक, पश्चिमा शैलीका गीत दिईयो भने त्यसमा न्याय गर्न सक्दैनन्// तेजेन्द्र गन्धर्व भाइले आज आफ्नै शब्द संगीतमा बनाउनु भएको गीत, उनमा भएको बहुप्रतिभाशाली क्ष्यमताको परिचय त छ्दैथ्यो , साथमा ३ करोड नेपालीको मनको आवाज पनि थियो// आज उहाले निर्मला पन्त बहिनीलाई समर्पित गरेको यो गीत, निर्णायक प्रमोद खरेल दाजुले निर्मला बहिनीलाई दिईएको श्रदान्जली सम्झेर उहालाई सुरक्षित घेरामा राख्नु भएको भए सारा नेपाली खुशी हुनेथिए // त्यहि पनि तेजेन्द्र भाइलाई सर जनताले भोट दिएर फेरी ल्याउनेछन भन्नेमा मा पूर्ण बिश्वस्त छु // ....وسعت1
@
@badriadhikari3686منذ 6 سنواتयति राम्रो गीत बनाएर present गराऊनु हुने प्रमोद दाईलाई हार्दिक नमन ❤️तेजेन्द्र दाई best wishes
@
@parshuramrai5010منذ 6 سنواتयो होनित असली The voice of Nepal सलाम छ तेजेन्द्र भाईलाई✋✋✋ कोच ले उसैलाई सेफ गर्नु पर्ने थियो तर १००% भोट बाटै पनि सेफ हुनेछ यस्पाली सो Best of Luck
@
@user-bs6hc6tv7uمنذ 6 سنواتनिर्मला पन्तको बारेमा गित मैले त भोट उहाँ लाई नै गर्छु होइ 394
@
@MdMd-zz4guمنذ 6 سنواتno comments.. So heart ♥ touching. आसु नै रोकियेन सलाम छ तेजेन्द्र भाइ तिमि लाइ येस्तै गीत सुनि रहु पाउ आउने दिन हरु मा तिम्रो मिठो आवाज मा ! Best of luck ❤️❤️❤️❤️❤️
@
@aabyanidibyani5716منذ 6 سنواتथाम्नु खोज्दा खोज्दै आँसु झरो धेरै राम्रो गाना बनाउनु भएको छ धेरै धेरै धन्यवाद तपाइलाइ ।
@
@user-ky9lh5qv1pمنذ 6 سنواتऐ अामा हो धेरै मन रोयो मेरो अाँखा रसायो अाज तेजेन्द्र भाईको गीतले गीत भनेको यो हो खाट्टि नेपाली पन भएको समाजमा घटेको बास्तबिकतालाई यसरी गीत मार्फत सुनाउनु भयो धन्य छ तेजेन्द्र भाई 1
@
@Rockstar-jv8vbمنذ 6 سنواتTejendra ganderbha is a one's of the great papulor singer salute
مقاطع الفيديو ذات الصلة على Tejendra Gandarva - Ghatana - Live Show - The Voice of Nepal 2018:
सलुट छ, गायक, लेखक,बाध्यबाधक तथा सम्पूर्ण टिमलाई ।
यस्तै कथा अनि व्यथा लाई गितको माध्यमबाट न्याय दिलावस ।
हाम्रो शुभकामना । 14
तेजेन्द्र
.
vote for Tejendra please 28
Thank you voice of nepal ✌️ 21
कसरी सहन गर्लान अति भावुक बनायो यो गीत ले
तेजेन्द्रा दाजाईंलाई धेरै धन्यवाद । ....وسعت 41
Such a touching line 17
तर यो मार्मिक गित सुनेर धेरै दुख लाग्यो 84
चन्द्र हाल दुबैमा ।।। 3
तिमीलाई भगवानले सधैं साथ दिउन र माता सरस्वती दाइना रहुन । आफ्नो गायकीनै दाउमा राखेर तिमीले स्वर्गिय निर्मला बहिनीको आत्मालाई छुने गरी यस्तो गीत पस्कियौकी सुन्ने जती सबैको आँखा रसाए । तिम्रो गीत अनी गायकिलाई करोड सलाम ।
सानी बहिनी स्वर्गिय निर्मला तिम्रो आत्मालाई अशिम शान्ती मिलोस । भगवान यदी छौ भने अपराधी पत्ता लगाउन सहयोग गर !!! ....وسعت 1
सारै मार्मिक आँखै रसायो i fully support him 42
Heaven has myth that Gandarvas played music
while apsaras– the celestial nymphs danced along
to entertain the heavenly court.
Our forefathers walked up and down the hills of Nepal,
village-to-village performing outside, at the doors,
gathering grains and clothes offered for their sustenance.
They spread news through music before any media influence.
They composed folk, sang tales of battles and heroes,
they satirized feudalism, cried the dying soldier’s woes.
We opened our eyes to the sight of the sarangi,
learned and mastered how to carve it.
It’s octaves run through our blood and no wonder
when we slide the bow across, the four strings surrender
and bleed to color the notes of eternal music.
We resonate the place we belong to– the rivers, the forests,
chirping birds, croaking frogs, buzzing insects,
and the dancing butterflies– the natural soundscapes.
We mix them with the local stories, accents and the dialects .
yes, we sing lively, the lives we encounter on the journey of our own.
They say we are untouchables but we touch their hearts
Gandarvas or Gainey– we are the wandering arts.
_________________________________________________________
[Note: Gandarvas/Gainey are the ethnic musician caste from central hilly region of Nepal. By tradition they make their living by singing and playing Sarangi.
sarangi is a folk Nepalese bowed string instrument (somewhat like violin). It is made up of a single piece of light wood called khirro. It consists four strings made up of sheep intestine.The bow was traditionally strung with horse tail-hair.] ....وسعت
शरिरमा काडा फुलेर आयो 1
च्वा च्वा र चु चु गरेर गित गाउने लाई भन्दा यस्तै गितलाइ प्राथमिकता दिनुपर्छ 23
Love it 1
द भाेईश अफ नेपालले अझै यसता परतिभाहरु छानिछानि लयाउनुहाेला राम्रो छ,all the best after journy.vai tejendra️
Very touching.. Bring tears in my eyes.. 1
So heart ♥ touching.
आसु नै रोकियेन
सलाम छ तेजेन्द्र भाइ तिमि लाइ
येस्तै गीत सुनि रहु पाउ आउने दिन हरु मा तिम्रो मिठो आवाज मा !
Best of luck ❤️❤️❤️❤️❤️