المدة الزمنية 53:56

एमसीसी बारे उत्तर दिन कुलमानको आनाकानी | | यक्ष प्रश्न

بواسطة Himalaya TV
105 553 مشاهدة
0
3.3 K
تم نشره في 2021/01/24

यक्ष प्रश्न हिमालय टेलिभिजन बाट हरेक आइतबार र बुधबार बेलुका ९ बजे प्रसारण हुने र समसामयिक विषयका बारेमा उक्त बिषयमा बिशेष दखल राख्ने व्यक्तित्व संग गरिने टेलिभिजन अन्तर्वार्ता हो। कार्यक्रम प्रस्तोता राजेन्द्र बानिया लोकप्रिय टिभी जर्नालिस्ट हुनुहुन्छ | कार्यक्रम यक्ष प्रश्नको चौधौ एपिसोडमा बिधुद प्रादिकरणका पूर्व प्रबन्ध निर्देशक कुल मान घिसिङ सँगको यो बिशेष कुराकानी । Yakshya Prashna with Rajendra Baniya in conversation with Kul Man Ghising Presenter: Rajendra Baniya Guest: Kul Man Ghising Connect with Himalaya TV: www.himalayatv.com https://www.facebook.com/HimalayaTv/ /user/himalaya ... https://www.instagram.com/himalayatel ... #YakshyaPrashna #RajendraBaniya # KulManGhising

الفئة

عرض المزيد

تعليقات - 480
  • @
    @tubehub3336منذ 3 سنوات Really cool Man .. he is such humble person , he doesn’t have any greediness, no pride, he is really national hero 38
  • @
    @Mrnepal-gj3jhمنذ 3 سنوات lets give a chance to lead this country to Mr. Kulman Ghising .as a priminister of Nepal for 20 years 31
  • @
    @chandralama4771منذ 3 سنوات कुल्मान घिसिङ को फ्यान जत्ती हाजिर हुनुस लोडसेडिङ अन्त्य गरौं 94
  • @
    @balkrishnaupadhyay5445منذ 3 سنوات I heartly salute you Mr. Kulman Ghising , How gently and deplomaticlly answer it is but very right expressions you are giving. This is the symbol of right man. 9
  • @
    @dhankumarsundas5657منذ 3 سنوات देश को हिरो नेपाली जनताहरु को ढुक्कढुकी कुलमान ज्यु लाई म हृदय बाट नै सलाम गर्दछु।। 112
  • @
    @sangamkcsangamkc9717منذ 3 سنوات Nepal's pride our kuhlman ghising sir lai first of all huge respect 6
  • @
    @sonamtamang8605منذ 3 سنوات Wow, good thoughts of kulman sir, by your positive thoughts I'm always inspired. 3
  • @
    @pradipgautam6061منذ 3 سنوات कुलमान घिसिङ सर फेरि पनि विद्युत प्रधिकरणमा नियुक्त हुनुपर्छ भन्ने यता 29
  • @
    @dbgaming7619منذ 3 سنوات यक्ष प्रश्नका प्रस्तोता साथै कार्यक्रममा निर्देशक सबै टिमलाई सलाम छ
    धेरै पछि नेपाली जनताको ढुकढुकी नेपाली आमाको देशभक्त छोरालाई फेरि देख्न पाइयो
  • @
    @VijaySharma-ci8hiمنذ 3 سنوات कुलमान घिसिङ सर छिट्टै राजनीतिमा एन्ट्री भको हेर्ने ठुलो रहर छ। 7
  • @
    @sabinsubedi9439منذ 3 سنوات Salute kulman , janardan , and Prachanda.for regular supply of electricity. This one was best leadership and chain of command 1
  • @
    @binodshrestha4690منذ 3 سنوات We all Nepalese with you kulman sir Jai Nepal 2
  • @
    @hemaryalمنذ 3 سنوات कुलमान घिसिङ, प्राधिकरण मा फिर्ता हुनुपर्छ। देशलाई अत्यन्त खांचो छ। 14
  • @
    @picnictillotama5منذ 3 سنوات eagerly waiting interview OF KMG , THANKS HMALAYAN TV N RAJNEDRA SIR FOR HIS interview 1
  • @
    @premmoktan_officialمنذ 3 سنوات अध्यारो नेपाललाई उज्यालो नेपाल बनाउन तपाईंले गर्नुभएको कर्मप्रती सलाम गर्दै अब फोहोरी देखिएका राजनीतिलाई स्वच्छ बनाउने योजनामा लाग्नुहोस। हामी पुर्ण सहयोग गर्छौं । तत्कालीन उर्जा मन्त्री जनार्दन र तत्कालीन प्रधानमन्त्री प्रचण्डप्रती पनि आभारी छौँ । ....وسعت 17
  • @
    @sonamrumba7479منذ 3 سنوات This man can highly developed Nepal' if he got opportunity to lead the Nation . 49
  • @
    @durgabhetwal2839منذ 3 سنوات देश लाई आध्यारो बाट उजाल्यो तर्फ डोर्याउन रात दिन लागि पार्ने देशको एक होनाहार नायक बिधुत प्राधि कारणका भुतप्रुब कार्यकारी निर्देशक कुलमान घिसिङ्ग सर लाई मेरो अन्तर आत्मा देखी नै ❤ 3
  • @
    @neiltamang6219منذ 3 سنوات जनताका विश्वास पात्र
    एउटै नाम कुलमान मात्र,
    सम्पूर्ण नेपालीको मन मुटुमा बस्न सफल व्यक्तित्व उज्यालोका महानायक कुलमान घिसिङ ज्यु यहालाई राजनीतिमा आउन अनि देशको बागडोर सम्हाल्न हामी आव्हान गर्दछौं। ❤️❤️
    11
  • @
    @bindugurung381منذ 3 سنوات Mr. Ghising, I’m glad to see you back in media after while. Believe or not I’m commenting here without finished watching your an interview because you have built a goodwill that is in our mind and heart forever. I wish, you could contribute more to society.Stay strong, positive, happy, and happy. Long live ....وسعت
  • @
    @nirmaltamang115منذ 3 سنوات प्रशासक बनेर धेरै योगदान गर्नुभयो ! अब तपाई शासक बनेको देख्न पाउन 63
  • @
    @TheLunar2010منذ 3 سنوات Kulman ghising is one of the best person .all nepali like him
  • @
    @durgabhetwal2839منذ 3 سنوات कुलमान सर तपाई लाई मेरो एक सुजाब, तपाई ले कुनै पनि हालतमा राजनीति जस्तो घिनलाग्दो र फोरी खेलमा फसेर आफ्नु सबिमान कम्जोर नबनाऊ होस्,तपाई जत्तिको निडर, निस्टा एक सफल निर्देशक ले देशको सेवा अरु कुनै तरिका बाट पनि गर्नु सकिन्छ, देश लाई तपाईको खाचो छ, आसा छ अरु कुनै न कुनै क्षेत्र बाट देशको सेवा गर्नु अग्रसर हुनुहुन्छ भन्नेमा आसाबादी छौ ❤❤ ....وسعت 2
  • @
    @gurkhadurbarfeltham6787منذ 3 سنوات कुलमान ज्यु राजनितीमा आउनै पर्छ। एक्लो हैन टिम बनाएर । पुरानो बुढो नेता बाहेक केही युवा नेता राम्रा र सक्षम पनि छन। उनिहरु र राजनिती बाहिरका असल ब्याक्तीहरु समेटिनु पर्छ। राजेन्द्र सरलाइ धन्यवाद । 6
  • @
    @omgurung9439منذ 3 سنوات I Respect Kulman Ghising N Rajendra Dai 2
  • @
    @heemuulimbu9106منذ 3 سنوات We miss u sir.ur the Real Hero of our nation.
  • @
    @ranjanlm2918منذ 3 سنوات यति सोबर र सरल सम्बादका लागि प्रस्तोता राजेन्द्र बानियाँज्युलाई मुरी-मुरी धन्यबाद !!! यो सम्बाद नै धमलाले गरेको भए कति झिझार लाग्थ्यो होला ??? उत्तर नआउँदै प्रति प्रश्नले टोक्दा जनता जान्न चाहन्छ भन्दै चिच्याउँदा !!! सलुट प्रस्तोता बानियाँजी !!! ....وسعت 8
  • @
    @wangdubgole7560منذ 3 سنوات I thank.both of u n specially thank for kulman.ur the best ur the god.of management .wish u all the best.
  • @
    @Di_nesss7منذ 3 سنوات कुल मान सर अब तपाईं चुनाव मा उठ्नुहोस अनि उर्जा मन्त्री बन्नुहोस, तपाई को योग्यता जनता ले रामरी बुझिसकेका छन् !!good luck nepali hero kulman ghising sir 12
  • @
    @nishchallamaghising6502منذ 3 سنوات Extra talent good leadership kulmann sir 1
  • @
    @paraskoirala449منذ 3 سنوات आउदो समयमा राजनितिमा आउनु परो कुलमान सर।प्रधान मन्त्री बन्नु परो। 15
  • @
    @devi5633منذ 3 سنوات You are the #1 Hiro
    We love you
    We appreciate your hard work />Hope to see you in some form in office
    We need you
    Wish all Nepali honest like you
    .
    ...وسعت
  • @
    @binodadhikari7936منذ 3 سنوات हाम्रो गाउँ मा अझै विद्युतको सुबिधा छैन त्र ।
    कुलमान सरले नेपालीलाई खुशी दिनुभएकोमा सलाम छ ।
    14
  • @
    @Tara-eg2ypمنذ 3 سنوات क्षमतावान ब्यक्तिलाई तेतिकै बसाई राखेभने देशकोलागी राम्रो होईन। 4
  • @
    @mukundathapaliya9701منذ 3 سنوات Kulman is very intelligent,good vision and hardworker person so if he has opportunity he will be developed our nation
  • @
    @rajendragurung3648منذ 3 سنوات अब उज्यालो नेपाल पार्टी खोलेर चुनाव लड्नु परो कुलमान ज्यु अनि देशको प्रमुख कार्यकारिणी हुनु पर्यो सबै जनताको साथ रहने छ
  • @
    @vuimanche4789منذ 3 سنوات राम्रो काम गर्ने व्यक्तिको उचित मुल्यांकन हुदैन नेपालमा धन्यवाद कुलमान सर 2
  • @
    @suryagurung8787منذ 3 سنوات Respect to kulman sir. God bless Kulman. We wish all the best for future. 2
  • @
    @spikespike7409منذ 3 سنوات We missed kul man sir.Hope he is gonna back in NEA again.
  • @
    @bamrana7676منذ 3 سنوات सर्वप्रथम त देशकै हिरो कुलमान ज्यु लाई सलाम। राजनीति गर्ने दलहरूले कुलमान ज्युबाट पाठ सिक्नु पर्दछ। यति राम्रो काम गर्दा पनि कुलमानज्यु ले
    अलिकति पनि अहम देखाउनु भएको छैन ।राजनीति गर्ने गुण्डा हरुले खाली एक अर्कालाई आरोप र प्रति आरोप मात्रै गर्छन् ....وسعت
  • @
    @mrk19521منذ 3 سنوات We must have American system of Democracy with executive President. Then only talents like Dr Surendra Kc, will get the opportunity to lead the country to prosperity with no dog fight for power. 2
  • @
    @BG-tw9ylمنذ 3 سنوات सबै भन्दा बुझ्नुपर्ने कुलमान सरको कुरा नेताले आफ्नो मान्छे हाले पछि एमडिको कर्मचारीको मनोबल घट्छ काम गर्ने वातावरण नै बन्दैन। Right man right place जबसम्म implement हुदैन बिकास पनि हुदैन। 2
  • @
    @muktiguragain2848منذ 3 سنوات high respectable person, always salute to kulman sir, you are really great. 1
  • @
    @joshigaurijoshi3564منذ 3 سنوات कुल को मान राख्ने भएर कुलमान भनेको थियो । देशकै नाम राखो धननेबाद हजुर लाई सलाम छ ।
  • @
    @markghising8138منذ 3 سنوات Kulman sir suppose to be first elected president in Nepal. Then only nepal can developed and rich.
  • @
    @prabingurung7292منذ 3 سنوات dislike garne must be corrupt system ko support garne manche haru must push people like Kulman Ghising who did something notable things although others only just criticism. thumbs up Ghising sir 44
  • @
    @nischalkc4098منذ 3 سنوات Kulman sir rajniti ma aauna paryo ❤️❤️❤️ 1
  • @
    @nabin2237منذ 3 سنوات तपाईको छिटो फेरि कार्यकारी निर्देशक मा आउनुहुन्छ भन्ने आशामा छौँ कुलमान सर। 1
  • @
    @shyamshrestha2733منذ 3 سنوات So glad to hear Kulman Sir after so long time, people are with you, now sir should come at election, people are eager to see you as Minister,
    Thank id="hidden16" class="buttons"> Rajendra ji, bringing him , also best wishes for u ur all upcoming shows
    ....وسعت
  • @
    @suvarai3685منذ 3 سنوات प्राधान मत्रिमामा उठनु भयो भने मेरो परिवारको सबै भोट कुलमानलाई हो अनि केही रकम पनि सयोक दिनु तयार छु 26
  • @
    @yadavdevkota1171منذ 3 سنوات कुलमान ज्यु अत्यन्तै शालिन र ईमान्दार ब्यक्तित्व हुनुहुन्छ ! उहाले कुनै जादु गरेर नेपाललाई लोडसेडिङ मुक्त बनाएको होईन उहाँको सहि नेतृत्व र राष्ट्र र आफ्नो कार्य प्रतिको ईमान्दारिता नै हो ! 1
  • @
    @tekrajkadara7827منذ 3 سنوات थोरै बोलेर धेरै काम गर्ने कुलमान सर लाई हिर्दय देखी सम्मान छ 16
  • @
    @mingmasherpa2574منذ 3 سنوات बैगुनी नेपाली!. त्यो भन्दा डरलाग्दो कप्टी राजनिति!!! 8
  • @
    @rambk2100منذ 3 سنوات कुलमान सर जानु बत्ति पनि झ्याप्प झ्याप्प जानु क्या हासो लाग्छ अनि हाम्रो भ्रष्ट नेता हरु सम्झिदा कठै बिचरा भन्न मन लाग्छ येस्तो राम्रो काम गर्ने कुलमान सर लाई सलाम
  • @
    @skonline2431منذ 3 سنوات कुलमान सर फेरि प्राधिकरणमा अाउनुपर्छ भन्ने जति यता️ 47
  • @
    @agripramod6312منذ 3 سنوات अब हाम्रो देशमा कुलमान घिसिङ जस्तो बोलेर हैन!केही गरेर देखाउने मान्छेको खाचो छ!!❣️ 11
  • @
    @anantanepal6371منذ 3 سنوات कुलमान जि किन डराउनु भएको यस्ता चोर केपि ओलि हरु संग 26
  • @
    @limbupurna3547منذ 3 سنوات लुम्बिनिको मुख्यमन्त्री र तोप बहादुरको मुखमा आलु हाल्नु पर्छ।त्यसो भए अहिले किन फेरि लोडसेडिङ हुन थाल्यो। 13
  • @
    @muktagurung8458منذ 3 سنوات सम्मान स्वरुप प्र.म. केपी ओलीले अर्को कार्यकाल पनि जिम्मा दिनु पर्ने हो तर सुन्दै सुनेनन। 14
  • @
    @gurungrachhe1199منذ 3 سنوات राम्रो काम गर्ने मान्छे लाई सबैले तानातान गर्छ ! उहाँ को मुख बाट निस्केनुसार जनार्दन शर्मा र प्रचण्ड ले नै कुलमान सर को नियुक्ती भएको ठहरियो ! त्येसो भए पछि के पि ओलि ले के फेरि पुन नियुक्ती गरोस .! धन्यबाद पत्रकार जि !
  • @
    @harkabdrgurung7305منذ 3 سنوات हाम्रो नेता हरु को नियत नै ठिक छैन भन्छु म त ! यस्तो उर्जाशिल र कर्माशिल ब्यक्ती को सदुपयोग गर्न नसक्नु सरकार को दुर्भाग्य भन्नू पर्यो ! त्यो काम नलाग्ने नेता हरु देश को ढुकुटी मा नै ध्यान गयेको ! राजनीति को दुरुपयोग बढी देखियो अफु असछम छन र अरु लाई दोषी लगाउने रजनिती गर्ने बढी देखियो ! कुलमान ज्यु ले कुरा नखुले पनि दोषी त नेता हरु नै हो जनता ले सजय भोट बाट दिने छ यी भस्म सुर नेता हरु लाई !!!!!! thank you राजन sir ....وسعت
  • @
    @rameshrai8901منذ 3 سنوات बिग्यता र इमान्दारिता भएको ब्यक्ती लाई देश र आम जनताको माग अनुसार सम्बन्धित ठाउमा राख्नु जरुरी छ।अहिलेको अबस्थामा देशको लागि आवस्यक ब्याक्ती हुन कुलमान।बिधुतमा नेपालको लागि कुसल र बिग्य ब्यक्ती।।
  • @
    @jeevanshrestha875منذ 3 سنوات नेपालको No .1 हिरो हो उहा.aja uha ko kura sunna mon lagarathyo kati chadai sakeko jasto lagyo 1
  • @
    @amritarai4352منذ 3 سنوات हामीलाई लाई तपाईं को खाँचो छ, right men right place kulman ghising,
  • @
    @tchandra61منذ 3 سنوات नढाँटी भन्नुपर्दा कुलमान गए देखि विजुली नगएको दिन छैन । कम्तिमा 1घण्टा विजुली गएकै हुन्छ । 5
  • @
    @gokarnakharel7235منذ 3 سنوات यो video मा dislike हानेका पक्कैपनी इन्भटर कम्पनीका साहुहरु हुनु पर्छ 28
  • @
    @ramprasadshrestha3336منذ 3 سنوات Hole Nepales Great and Father of Electricity Hero. 6
  • @
    @harichaudhary67منذ 3 سنوات कुलमन घिसिङ नेपाली जनता को नायक हुन । जनता उनको साथ मा छन् । राष्ट्र भक्त नागरिक एक होउ । नागरिक सरकार कायम गरौं । जय राष्ट्र जय जनता
  • @
    @ejamsakun6080منذ 3 سنوات kulman sir hajurko kam ani hajur ko soch १००% sahi chha hajurko jasto kam ani soch hamro desh ko neta haru ra kati paya janta haruma pani hune vaye aaj hamro desh nepal kaha dekhi kaha samma pugtho hola kunai desh ko sayog ko aash pani rakhnu parne thiyena hajur le vannu vaye jastai aatma nirvar ek dam dherai jaruri chha hamro desh nepal ma ....وسعت
  • @
    @captureeverymomentcouplesg2145منذ 3 سنوات We need you kulman ghising sir love you love you love you salute you sir 5
  • @
    @mohantheeng4345منذ 3 سنوات नेपाल देशकै एक मात्र शान मान कुलमान घिसिङ सरलाई १०तोप र दस सलामी
  • @
    @rajuman8559منذ 3 سنوات God is light that is Mr kulman mind 100% 1
  • @
    @surjebhattachan7284منذ 3 سنوات अब हात बाँधेर बस्नु हुन्न। अब कुलमान ज्यु रवि लामिछाने, प्राडा सुरेन्द्र के,सी, रमेश खरेल,विजय लामा जस्ता। व्यक्ति हरु मिलेर अब राजनीति मा आएर यो भ्रष्ट हरु लाई सखाप पार्नु पर्छ। 35
  • @
    @thulokanchhalama8470منذ 3 سنوات Kp dai didn't back kulmanghisig coming elation will finish kp dai in Nepal we want prasiden systems in Nepal we want samabesi system really in Nepal keep go ahead I'm with you 5
  • @
    @takmayabudujapun1منذ 3 سنوات सम्पूर्ण जनताहरुका दीपज्याेति सर्वाङ्गिण हुनु हुन्छ र त गाैरवान्तित छाै। 1
  • @
    @parkdhong561منذ 3 سنوات मेरो देशको उज्यालो को प्रतीक हिरा कुलमान keep it up
  • @
    @newhyeserart6226منذ 3 سنوات ☀️ im with you Gishing sir and good program sanchalak ju. 2
  • @
    @ottomanempire8782منذ 3 سنوات Greetings from Republic of Azerbaijan
  • @
    @indirakarki5858منذ 3 سنوات कुलमान जी देश ले सुख पाउने मेसो तीर लाग्नुस हजुर जस्तो मान्छे यसरी बस्न हुँदैन है जस्ले देश लाई उचाई मा लान्छ तेता लाग्नु होस
  • @
    @crystalperfume9539منذ 3 سنوات 3 coror Nepali haruko 1 matra mahan person kul man sir, hajur lai! 1
  • @
    @dipeshrumba8979منذ 3 سنوات kulman sir jasto sabai jana imantar hunu parxa i respect sir tapai jasto hunu pareu aall nepali janta lai 1
  • @
    @projectjwalamukhiNepalمنذ 3 سنوات दोस म मा छ सर त्यसैले मैले सुधरिनु छ प्रत्येक जनताको आवाज हुनु पर्छ ॥ 1